arrow

धादिङमा ट्रक दुर्घटना, एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १५ शनिबार
truck.jpg

पोखरा । धादिङमा आज बिहान ट्रक दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । 

धादिङवेशी-सल्यानटर सडकखण्ड अन्तर्गत हनुमान डाँडा नजिकै ट्रक सडकमै पल्टिएको बताइएको छ । 

धादिङ गोलाङटारका सुचन्द्र थपलियाका अनुसार सल्यानटार महोत्सवको सामान बोकेर सल्यानटारतर्फ जाँदै गरेको ना४ख ८०४१ नम्बरको ट्रक अनियन्त्रित भइ सडकमै पल्टिएको हो ।

दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ । सल्यानटार महोत्सव यहि असोज २८ गतेदेखि शुरु हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ