arrow

तीन नम्बर पुल नजिक यात्रुबाहक बस दुर्घटनाः कम्तीमा १४ जनाको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २० बिहिबार
accident-amalekhjung.jpg

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

हेटौंडाबाट पथलैया आउँदै गरेको बा।प्र ०६००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो । नेपाल प्रहरीका अनुसार मृत्यु हुनेमा ९ जना पुरुष र ५ जना महिला छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ