arrow

विद्याले गराइन् उम्मेदवारी दर्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २३ आइतबार
vidhya-bhattarai-2079.jpg

पोखरा । नेकपा एमालेकी नेतृ विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छिन् । उनले कास्की क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी हुन् । 

उनले कास्की क्षेत्र न २ को निर्वाचन कार्यालय रहेको पोखरा सभागृहमा उम्मेदवारी दर्ता गराएकी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ