- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालको अरु कुनै ठाउँमा नहुने किसिमको गजुर मुनि र गजुरभन्दा माथि देवताको मूर्ति हुने भएकोले यसलाई कहीँ नभएको जात्रा भनिएको हो। याे हाँडीगाउँको जात्राका नामले प्रसिद्द छ ।
जात्रामा यस्ता तीन वटा रथ वा खट हुन्छ। रथहरु आमा, बाबु र छोराको रुपमा मानिन्छ। हाँडीगाउँको ठटुटोलमा बन्ने रथ ब्रह्मा वा बाबुको हुन्छ। न्यालमा टोलमा छोरा विष्णुको रथ बनाइन्छ।
कोटाल टोलमा भने आमा या महेश्वर भनिनेको रथ तयार गरिन्छ।