arrow

रेशम चौधरीको मनोनयन दर्ता खारेज

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २६ बुधबार
resham-chaudhary2.jpg

काठमाडौं । डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीको मनोनयन दर्ता निर्वाचन आयोगले खारेज गरेको छ ।

चौधरीविरुद्ध माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्थले उजुरी दिएका थिए । आयोगले चौधरीविरुद्ध परेको उजुरीमा छानबिन गर्दै मङ्गलवार उम्मेदवारी खारेज गरेको हो । 

चौधरीले प्रतिनिधि सभा सदस्यका लागि बर्दिया क्षेत्र नं २ बाट उम्मेदवारी दिएका थिए । जन्मकैदको सजाय पाएर चौधरी सजाय भोगी रहेका छन् । 



नयाँ