- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
म्याग्दी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलमा विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मीले कर्णाली प्रदेशलाई पराजित गरेको छ ।
शनिबार सम्पन्न खेलमा आर्मीले २५-१२, २५-१३ र २५-१२ अंक सहित सोझो सेटमा कर्णालीलाई पराजित गरेको हो ।
शनिबार दोस्रो खेल मधेश र प्रदेश नं. १ बिच हुने जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले जानकारी दिए । प्रतियोगिता कात्तिक २ गतेसम्म चल्नेछ ।