arrow

गोपालमानको संयोजकत्वमा कांग्रेसले गठन गर्‍यो केन्द्रीय परिचालन समिति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३१ सोमबार
gopalman-new-FNL.JPG.jpeg

काठमाडौं। नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टीको “प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय परिचालन समिति” गठन गरेको छ ।
 
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आइतवार कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा एक सय १० सदस्यीय परिचालन समिति गठन गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ