arrow

हात्तीको आक्रमणबाट एकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ५ शनिबार
death photo.jpg

बर्दिया । बर्दियाको बारबर्दिया वडा नं. ७ मा जङ्गली हात्तीको आक्रमणमा परी ५० वर्षीय सोलिराम थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले बताए ।

पूर्व पश्चिम महेन्द्र राजमार्ग नजिकै ‘मर्निङ वाक’ मा निस्केको बेला थारू हात्तीको आक्रमणमा परेका थिए । पछिल्लो समयमा बर्दियामा जङ्गली जनावरको आक्रमण बढ्दो रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ