arrow

जसपासँग गठबन्धन गरेपछि ५४२ जना एमालेले गरे पार्टी परित्याग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १३ आइतबार
CPN-UML-Flag.jpeg
तस्बिर – फाइल ।

वीरगञ्ज । पर्सामा ५४२ जनाले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । एमालेका केन्द्रीय सल्लाहकार परिषदका सदस्य कदम रसुल, ३ जना मधेस प्रदेश समिति सदस्य, संविधान सभा सदस्य फुलझरी देवी, इस्लाम हवारी लगायतले पार्टी परित्याग गरेका हुन् ।

उनीहरुले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै नेकपा एमालेको विभिन्न पद र जिम्मेवारीबाट सामुहिक पार्टी परित्याग गरेको बताएका छन् । जनता समाजवादी पार्टी (जसपा) सँग भएको गठबन्धन अपवित्र रहेको भन्दै उनीहरुले पार्टीको निर्णय प्रति असन्तुष्टि जनाउँदै आएका थिए ।

 

 

 

 

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ