arrow

चौथो पटक छठको व्रत बसे कांग्रेस युवा नेता कार्की 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १३ आइतबार
krishna-karki-congress.jpg

विराटनगर । नेपाली कांग्रेसका युवा नेता कृष्ण कार्की चौथो पटक छठको व्रत बसेका छन् । उनले आइतबार पूजा गरी अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् । 

सामाजिक कार्यमा सक्रिय कार्कीले यसअघि नवदुर्गामा दुई पटक अन्नसमेत ग्रहण नगरी उपासना गरेका थिए । समाजमा भएका विभिन्न विकृति विसङ्गतिहरु हराएर परस्पर सामाजिक सद्भाव एवं मुलुकको दुरग्रामी विकासको लागि आफू व्रत बसेको युवा नेता कार्कीले बताए । 

उनले विराटनगरको सिघिया घाटमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिई पूजा आराधना गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ