arrow

२० बढी क्रिकेटका सट्टेबाज पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २ शुक्रबार
tu-cricket-ground-2022-05-09.jpg

काठमाडौं ।  युएईसँग नेपालको तेस्रो तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा सट्टे वाजी गर्नेहरू पक्राउ परेका छन् । 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल भइरहेको समय सट्टे वाजी गर्ने २० जना बढीहरूलाई नियन्त्रणमा लिएको हो ।

तीन खेलको सिरिजअन्तर्गत नेपाल र युएईबीच १–१ को बराबरीमा रहेको छ । आजको खेल जित्नेले शृङ्खला जित्ने भएका कारण उनीहरू सट्टेवाजीमा लागेका थिए । 

सीआईबीले यसअघिका दुई खेलमा सट्टे वाजी हुने गरेको सूचनाका आधारमा निगरानी गरिरहेको थियो 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ