arrow

सोलुखुम्बुमा एमालेका राई विजयी, कांग्रेस नेता बलबहादुर केसी पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ८ बिहिबार
solukhumbu-1.jpg

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य मानवीर राई सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । 

उनले नेपाली कांग्रेसका उम्मेदवार बलबहादुर केसीलाई २ हजार ७७९ मतको अन्तरले पराजित गरेका हुन् ।

राईले १९ हजार ३२४ मत पाएका थिए भने केसीले १६हजार ५४५ मत प्राप्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ