arrow

बालिका बलात्कारको आरोपमा १८ वर्षे पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
crime-final-everytime-use.jpg

दाङ । दाङमा १४ वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ती बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका १७ का १८ वर्षीय युवालाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ । 

किशोरीमाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा  प्रहरी चौकी गोग्लीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ