arrow
ADVERTISEMENT

एमालेले असहयोग गरेको हृदयेश त्रिपाठीको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १२ सोमबार
Hridesh-tripathi.jpeg

काठमाडौं ।  जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठीले आफू निर्वाचनमा पराजित भए पनि राजनीतिमा पराजित नभएको प्रतिक्रिया दिएका छन्। 

उनले सहयात्री दल नेकपा (एमाले)को नेतृत्व पङ्क्तिबाट निर्वाचनमा आफूलाई असहयोग भएको आरोप लगाए ।

त्रिपाठी एमालेको समर्थनमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए । 

उनलाई नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले पराजित गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ