arrow

कार्कीले बढाए मतान्तर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १४ बुधबार
sunsari-4.jpg

सुनसरी । सुनसरी ४ मा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता फराकिलो बनाउँदै लगेका छन् । 

संचारमन्त्रीसमेत रहेका कार्कीले एमालेका जगदिश कुसियैतसँग अग्रता बढाउँदै ३४१ मतान्तरले अगाडि रहेका छन् । 

पछिल्लो मतपरिणाम अनुसार कार्कीले २६ हजार ४७ मत ल्याएका छन् । 

एमालेका जगदिश कुसियैतले २५ हजार ७०६ मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले ३ हजार २ मत पाएका छन् भने राप्रपाका विद्यानन्द यादवले २ हजार ४५७ मत पाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ