arrow

मस्क पहिले आफ्नै मस्तिष्कमा चिप लगाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १७ शनिबार
elon_musk.png

काठमाडौं । ब्रेन चिप कम्पनी न्युरालिंकले विकास गरेको वायरलेस यन्त्र अर्बपति व्यवसायी एलन मस्कले आफूले लगाउने भएका छन् । मस्कले न्यूरालिङ्कको चिप प्रत्यारोपण गरेर विश्वलाई देखाउने दाबी गरेका छन् । 

न्युरालिंकको चिप सिक्का जस्तो क्षणभरमै मस्तिष्कको अङ्ग बन्ने र फिट हुनेलाई समय नलाग्ने उनले बताएका छन् ।

मस्कले ६ महिनाभित्र यसको मानव परीक्षण सुरु हुने र सबैभन्दा पहिले दृष्टिविहीन र पक्षाघातका बिरामीलाई सहयोग गरिने दाबी गरेका थिए । 

यसैबीच उनले यो प्रत्यारोपण पूर्ण रूपमा तयार भएको बताएका छन् । स्वीकृति पाएपछि उनले आफैँ डेमो इम्प्लान्ट लगाउनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ