arrow

अचानक स्थगित भयो एमाले बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २३ शुक्रबार
uml-cpn.jpg
तस्बिर – फाइल ।

काठमाडौं । समानुपातिक सांसदको नाम तय गर्न बोलाइएको एमाले केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजे अध्यक्ष केपी ओलीको निवास बालकोटमा बोलाइएको बैठक स्थगित भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 

प्रतिनिधि सभा प्रत्यक्षतर्फ ४४ सिट जितेको एमालेले समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ ।  बैठकमा समानुपातिकतर्फका सांसद छनोट, निर्वाचन समीक्षालगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ