arrow

कांग्रेसले दियो निर्वाचनमा अन्तर्घात गर्नेहरूको विवरण पठाउन निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २६ सोमबार
nepali-congress-flag-tree00.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलान्चोकले सबै वडा कार्यसमितिलाई ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा असहयोग र अन्तर्घात गर्नेहरूको विवरण पठाउन निर्देशन दिएको छ ।

सबै वडा कार्यसमितिलाई सम्बोधन गर्दै २४ मंसिरमा पठाएको पत्रमा १ पुससम्ममा जिल्ला अनुसासन समितिमा अन्तर्घात गर्नेहरूको नाम सिफारिस गर्न निर्देशन दिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ