arrow

अध्यादेशको विरोधमा उत्रियो अनेरास्ववियु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २७ मंगलबार
adhyadesh-biruddha-aneraswabiyou.jpg

काठमाडौं ।  नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले अध्यादेशविरुद्धमा प्रदर्शन गरेको छ ।

अदालतले दोषी ठहर्‍याएर जेल सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले अध्यादेशमार्फत कानून संशोधन गरेपछि अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो । 

 अनेरास्ववियुले त्रिचन्द्र कलेज अगाडि प्लेकार्डसहित नाराबाजी गर्दै प्रदर्शनमा विरोध प्रदर्शन गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ