arrow

बेथानचोकमा बस दुर्घटना, १७ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २७ मंगलबार
kavre.jpg

काभ्रेको बेथानचोक गाउँपालिका–४ मा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस मङ्गलबार साँझ दुर्घटना हुँदा १३  जनाको घटनास्थलमा र ४ जनाको अस्पताल लैजादै गर्दा मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ ।

दुर्घटनामा  बेथानथोकबाट पनौती नगरपालिका-४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी कम्तीमा २२ जना घाइते भएका छन् । 

मृतकको सनाखत भैसकेको छैन । थप विवरण आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ