arrow

गठबन्धनलाई बलियो बनाउन प्रचण्ड र भण्डारीबीच वार्ता, प्रधानमन्त्रीमा हलो अड्काउन नहुने आसय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २९ बिहिबार
shankar-bhandari-prachanda.jpg

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीबीच वार्ता भएको छ । वान टु वान भएको वार्तामा गठबन्धनलाई मजबुत बनाउने विषयमा छलफल भएको थियो । 

प्रधानमन्त्री को बन्ने भनेर हलो अड्काउन नहुने भन्ने आसय प्रचण्डको रहेको  थियो । पछिल्लो समय प्रचण्ड आफू नै अबको प्रधानमन्त्री बन्ने भन्दै हिँडिरहेका छन् ।

विभिन्न स्रोतका अनुसार आफू प्रधानमन्त्री बन्न पाए उनी जुनसुकै गठबन्धन गर्न तयार रहेको मनसाय राख्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ