-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
तनहुँको व्यास नगरपालिका-१० दुम्सीमा सञ्चालन गरिएको ढुङ्गा खानी ।
बस्तीनजिक ढुङ्गाखानी सञ्चालन गरिँदा त्यस वरपरका घरहरु जोखिममा परेको स्थानीयबासीको गुनासो छ ।