arrow

पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा विजुक्छे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ६ बुधबार
birendra bijukchhe.jpg

पोखरा । पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्षमा वीरेन्द्रनारायण विजुक्छे विजयी भएका छन् ।

मंगलबार भएको मतदानमा बिजुक्छेले २६९ मत प्राप्त गरी विजयी भएका हुन् । 

प्रतिस्पर्धी सोमनाथ बरालले १४४ मत प्राप्त गर्दा १४ मत बदर भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ