महोत्तरी । तराईमा ह्वातै जाडो बढेको छ ।
जाडो बढेसँगै बाक्लो हुस्सु र शीतलहरले जनजीवन कष्टपूर्ण भएको छ ।
अचानक जाडो बढेसँगै महोत्तरीको सदरमुकाम जलेश्वरमा स्थानीय बासिन्दाहरू आगो ताप्न थालेका छन् ।
Hamrakura.com