arrow

गण्डकी एमाले दलको नेतामा खगराज

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १० आइतबार
khagaraj-adhikari.jpg
तस्बिर – फाइल ।

पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी चयन भएका छन् । पार्टीको संसदीय दलको बैठकले अधिकारीलाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो ।

गण्डकीमा एमालेका २२ जना सांसद छन् ।

योसंगै अधिकारीलाई गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । 

उनी नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख पनि हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ