arrow

दुर्घटनामा पर्‍यो जीप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १५ शुक्रबार
jeep-accident.jpg
तस्बिर: जनक श्रेष्ठ, रासस

बेंसीसहर नगरपालिकाबाट मर्स्याङ्दी गाउँपालिका वडा नं ८ भुस्मे जाँदै गरेको ग ३ च ८३६१ नम्बरको बोलेरो जिप बिहिबार साँझ दुर्घटनामा परेको छ ।  

दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने, आठ घाइते भएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ