arrow
ADVERTISEMENT

रौनक तमु ल्होसारको [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १५ शुक्रबार
tamu-lhosar-baby.jpg

काठमाडौं । गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन् । गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार पर्व मनाउने गर्छन् ।

काठमाडौं उपत्यकामा रहेका गुरुङ समुदायले टुँडिखेलमा भेला भएर यो पर्व मनाउने गरेका छन् । सरकारले तमु ल्होसार पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत राजनीतिक दलका शीर्षनेताले  शुभकामना दिएका छन् ।

tamu-lhosar-1-.jpg.jpg
ल्होसारको रौनक
tamu-lhosar-3-.jpg.jpg
ल्होसारको रौनक
tamu-lhosar-5-.jpg.jpg
ल्होसारको रौनक
tamu-lhosar-6-.jpg.jpg
ल्होसारको रौनक
tamu-lhosar-7-.jpg.jpg
ल्होसारको रौनक
tamu-lhosar-8-.jpg.jpg
ल्होसारको रौनक
tamu-lhosar-9-.jpg.jpg
ल्होसारको रौनक
tamu-lhosar-10-.jpg.jpg
ल्होसारको रौनक
tamu-lhosar-11-.jpg.jpg
ल्होसारको रौनक
tamu-lhosar-12-.jpg.jpg
ल्होसारको रौनक
tamu-lhosar-13-.jpg.jpg
ल्होसारको रौनक
tamu-lhosar-14-.jpg.jpg
ल्होसारको रौनक


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ