arrow

नेपालकी सीता साहू बनिन् पटनाकी मेयर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १८ सोमबार
sita-sahu-patna-mayor-nepal.jpg

जनकपुरधाम । भारतको पटना नगर निगममा दोस्रो पटक नेपाल जन्मभूमि भएकी सीता साहू मेयरमा निर्वाचित भएकी छिन् । उनको माइत नेपालको सिराहा जिल्लाको मान्डरमा पर्छ । 

उनी पटनाको मेयरमा निर्वाचित भएसँगै नेपालका विभिन्न नेताहरुले बधाइ दिएका छन् । लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता संजयकुमार साह, जनकपुरका मेयर मनोजकुमार साह, मौलापुरकी मेयर रिनाकुमारी, हरिपुरबाका मेयर विनोदकुमार साह, जसपाका नगर उपाध्यक्ष रामचन्द्र पंजियारसहित कयौंले बधाइ दिएका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ