arrow

कांग्रेसले पत्रकार सम्मेलन गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २० बुधबार
prakashsharan-mahat-congress-press-meet-2079-05-4.jpg

काठमाडौं । नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्ने भएको छ । पत्रकार सम्मेलन कांग्रेस पार्टी कार्यालय सानेपामा हुदैछ । 

सत्तापक्षबाट प्रतिपक्षमा पुगेको कांग्रेसले आफ्नो धारणा आज अपराह्न ३ बजे सार्वजनिक गर्दैछ ।  प्रवक्ता प्रकाशशरण महतले  पार्टीको धारणा राख्दै छन् । 

कांग्रेसलाई लत्त्याएर एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेपछि पहिलो पटक पत्रकार सम्मेलन हुन लागेको हो  । 

कांग्रेसको पुस २२ गते केन्द्रीय समिति बैठक बस्दै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ