- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले वर्तमान सरकारलाई बाहिरबाट हेरिरहेको बताएका छन्। बुधवार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनमा बोल्दै उनले प्रचण्ड नेतृत्वको सरकार विरोधाभासपूर्ण भएको बताउँदै अहिलेको गठबन्धन स्वाभाविक नभएको दाबी गरे।
आफ्नो गुणलाई गौण राखेर पदको लागि प्रतिस्पर्धा रहेको उनले बताए। उनले गठबन्धनको स्वरूपमा आशङ्का रहेको उल्लेख गर्दै काँग्रेस सशक्त प्रतिपक्षी बन्ने बताए।