arrow

संस्थापन इतर समूहको बैठक आज नबस्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २१ बिहिबार
congress-shekhar-gagan samuha.jpg

काठमाडौं । आज बस्ने भनिएको नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठक रद्द भएको छ । 

विशेष कारणवश बैठक रद्द भएको एक नेताले बताए । 

यस अघि नयाँ सरकार गठनपछि पुस १३ गते इतरका नेताहरू बैठकमा बसेका थिए । 

भेलामा कांग्रेस सभापति शेरबहादुर देउवाले देखाएको अक्षमता सम्बन्धमा गम्भीर छलफल भएको थियो । 

कांग्रेस संसदीय दलको बैठक पुस २३ र केन्द्रीय कार्यसमितिको २८ गते बस्दै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ