arrow

लागुऔषधसहित एक जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २४ आइतबार
pakrau-new.jpeg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित एक जनालाई पक्राउ परेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. २३ घाँटीछिनाका ३२ वर्षका यामबहादुर गुरुङ रहेका छन् ।

उनको साथबाट डाईजापाम १६ एम्पुल, फेनेरागन १६ एम्पुल र नुर्फिन १६ एम्पुल गरी जम्मा ४८ एम्पुल लागूऔषध बरामद भएको कास्की प्रहरीले जनाएको छ । 

पक्राउ परेका गुरुङलाई लागूऔषध सम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ