arrow

लोसपाले विश्वासको मत दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
mahantha-thakur-new-2079.jpg

काठमाडौं । महन्थ ठाकुर अध्यक्ष रहेको लोसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ । 

महन्थले पार्टीले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेका हुन्  । 

लोसपाको प्रतिनिधिसभामा ४ सिट रहेको छ । 

आज प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिदै छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ