arrow

पोखरा विमान दुर्घटनामा ६२ जनाको निधन भएको पुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १ आइतबार
yeti-air-crash-2023-pokhara.jpg
फाइल तस्बिर

पोखरा। यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६२ जनाको मृत्यु भएको पुष्टि भएको छ।

कास्कीका प्रहरी प्रमुख अजय केसीका अनुसार अहिलेसम्म ६२ जनाको शव निकालिएको छ। उनका अनुसार दुर्घटना स्थलबाट निकालिएका शवलाई अस्पतालमा राखिएको छ। अन्यको खोजी जारी रहेको उनले जानकारी दिएका छन्। मृतकको सनाखत कार्य भइरहेको छ। न्यूज कारखाना



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ