arrow

ओली संयोजक रहेको संयन्त्रसँग जसपाको असन्तुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ४ बुधबार
oli-yadav.jpg

काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेर मन्त्रालय भागबन्डाको समय चित्त नबुझाएको जनता समाजवादी पार्टी, (जसपा) नेपालको संसदीय दलको बैठक आज पनि डाकेको छ । 

प्रचण्डले दोस्रो पटक हिजो मन्त्रिपरिषद् गठन गरेसँगै शुरु भएको जसपाको बैठक आज पनि बस्ने भएको हो ।  बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ ।
 
हिजोको बैठकले एमाले अध्यक्ष केपी ओली संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रले सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको ठहर गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ