arrow

माघ १५ लाई तय भएको कांग्रेस कार्यसमिति बैठक स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १२ बिहिबार
congress-nc-party-office-hq.jpg

काठमाडौं ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

यसअघि दोस्रो पटक सरेको कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

पुस २२ बाट पुस २८ मा बस्ने तय भएको बैठक पुनः सरेर माघ १५ गते बस्ने तय भएको थियो ।

सभापति शेरबहादुर देउवाले माघ १५ गते बोलाएको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको छ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार  विशेष कारणवश बैठक अर्को सूचना प्रकाशित नहुन्जेल सम्मका लागि स्थगित गरिएको  हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ