arrow

सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महत योजना आयोगको सदस्यमा नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १६ सोमबार
prachanda-cabinet-2079-10-16.jpg

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा तीन सदस्य नियुक्त गरेको छ । मन्त्रिपरिषद बैठकले सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महतलाई योजना आयोगको सदस्य नियुक्त गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

यसअघि सरकारले योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरिसकेको थियो । मन्त्रिपरिषद बैठकले परराष्ट्रमन्त्री विमला राई पौड्यालको श्रीलंका भ्रमण पनि स्वीकृत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ