arrow

प्रधान सेनापति शर्मा र यूएईका राजदूतबीच भेटवार्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १७ मंगलबार
prabhuram-sharma-uae-ambassador.jpg

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मासँग नेपालका लागि संयुक्त अरब इमिरेट्स यूएईका राजदूत अब्दुला बिन जर्वान अल साम्सीले भेट गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरूबीच भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र आपसी हितबारे विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ