arrow

बोसोबाट घिउ : प्रहरीले छापा मारेर समात्यो चार जना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
chauriko-ghee.jpg

काठमाडौं । भैँसीसहित विभिन्न पशुको बोसोबाट बनाइएको घिउसहित चार जना पक्राउ परेका छन् । 

रौतहटको फूलतारा डेरी उद्योगमा प्रहरीले छापा मारेर डेरी सञ्चालक मोहम्मद मतिउल्लाह, तीन जना कामदार पक्राउ गरेको हो । 

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले मङ्गलबार साँझ फूलतारा डेरी उद्योगमा छापा मारेको थियो । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ