arrow

ठूलो परिणामको सुनसहित विमानस्थलबाट एक जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १९ बिहिबार
gold-final-2022.jpg

काठमाडौँ । ठुलो परिणामको सुनसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

९ किलो सुनसहित एक जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा क्यानडाका नागरिक मोहम्मद कमल माहगोब रहेका छन् । दुबईबाट सुन लिएर आएका माहगोब विमानस्थलमा चेकजाँचको क्रममा पक्राउ परेका हुन् । 

उनी राति फ्लाई दुबईको विमानबाट काठमाडौं उत्रिएका थिए । 

उनको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ