arrow

मन्त्रिपरिषद् बैठक जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २३ सोमबार
prachanda-cabinet-2079-10-23-rsp-out.jpg

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो । 

बैठक बस्नुअघि सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको छलफलमा नागरिकता विधेयकसहितका जनसरोकारका विधेयकलाई अघि बढाउने सहमति भएको थियो । 

मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ