arrow

विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २७ शुक्रबार
premnath-thakur-caan.jpg

काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरेको छ ।

थाई स्माइल एअरलाइन्सलाई प्रतिनिधिसँग गैरकानूनी लाभ लिने उद्धेश्यले गरेको कुराकानीको श्रब्य सामग्री प्राप्त भएको हुँदा सो विषयमा जाँचबुझ गर्ने सिलसिलामा उनलाई पदबाट निलम्बन गर्ने मन्त्रीस्तरीय निर्णयानुसार प्राधिकरणका महानिर्देशकलाई लेखिपठाइसकिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  सहसचिव एवम प्रवक्ता राजेन्द्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

उनका अनुसार उक्त विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरी पठाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ