महाशिवरात्री नजिकिदैँ गर्दा पशुपतिमा रंगरोगन शुरु (तस्बिर)
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २८ शनिबार
1.6k
Shares
काठमाडौं। महाशिवरात्री–२०७९ को तयारीका लागि पशुपतिनाथ परिसरमा रंगरोगन हुदैँछ। महाशिवरात्री नजिकिदैँ गर्दा पशुपतिनाथ परिसरमा रंगोरोगन सुरु भएको हो। महाशिवरात्री व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ। यसपालिको महाशिवरात्री ६ फागुनमा परेको छ।