arrow

आधा दर्जन जुवाडे होटलबाट रंगेहात पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २ मंगलबार
crime-final-everytime-use.jpg

भक्तपुर । सूर्यविनायक नगरपालिका ६ पाण्डुबजारस्थित काभ्रे चौरीदेउराली गाउँपालिका २ घर भएकी ५२ वर्षीया माया लामाको होटलमा तास खेलिरहेको अवस्थामा माया लामासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

 प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ