arrow

अनेरास्ववीयूमा पराजित भएपछि आरसीले भने ‘तिम्रो निचतालाई धिक्कार'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ५ शुक्रबार
rc-lamichhane.jpg

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्वियू) को महाधिवेसनमा अध्यक्षमा पराजित भए आरसी लामिछानेले ‘फेरि भेटौँला’ भनेका छन् ।

बिहीबार राति भएको मत परिणामअनुसार लामिछाने अर्का प्रत्यासी समिर बडालसँग पराजित भएका थिए । बडालले ९६२ मत पाएर विजयी हुँदा आरसी लामिछानेले ३५६ मतमा सीमित भएका थिए ।

पराजित भएपछि सामाजिक सञ्जालमा लेखेका छन्, ‘मर्यादा बिर्सनेहरुलाई प्यार, तिम्रो निचतालाई धिक्कार। हामी भेट्ने छौं।’



नयाँ