अस्पतालका स्टाफ सवार बससँग कार ठोक्कियो, चार गम्भीर घाइते
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ६ शनिबार
1.7k
Shares
काठमाडौं । बनेपा भैसेपाटीमा टाटाको नेक्सन कार धुलिखेल अस्पतालको स्टाफ बससँग ठोक्किएको छ । स्टाफ बससँग कार ठोक्किँदा कारमा सबार चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारका लागि शिर मेमोरियल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।