arrow

रविले भेटे प्रचण्डलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ८ सोमबार
prachanda-ravi-2079-10-17.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्  ।

आज बिहान बालुवाटार पुगेर सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

दुवैबीच राष्ट्रपति निर्वाचन लगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  

राष्ट्रिय स्वतन्त्र पार्टी प्रचण्ड नेतृत्वको सरकारको  सत्ता साझेदार दल भित्र पर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ