arrow

महाशिवरात्रीमा आएका साधुसन्तको दक्षिणासहित बिदाइ [फोटोफिचरसहित] 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ८ सोमबार
shivaratri-sadhu-bidai (8).jpg

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीमा सहभागी हुन आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरेको छ । सोमबार कोषले भारतसहित विभिन्न देशबाट आएका चार हजारभन्दा बढी साधुसन्तको बिदाइ गरेको हो ।

वरीयताका आधारमा दक्षिणा र रुद्राक्षको माला दिएर साधुसन्तको बिदाइ गरिएको छ । साधुसन्तको वरीयताको आधारमा ५०० देखि आठ हजार रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरिएको कोषले जनाएको छ ।

shivaratri-sadhu-bidai (1).jpg
shivaratri-sadhu-bidai (2).jpg
shivaratri-sadhu-bidai (3).jpg
shivaratri-sadhu-bidai (4).jpg
shivaratri-sadhu-bidai (5).jpg
shivaratri-sadhu-bidai (6).jpg
shivaratri-sadhu-bidai (7).jpg
shivaratri-sadhu-bidai (8).jpg
shivaratri-sadhu-bidai (9).jpg
shivaratri-sadhu-bidai (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ