काठमाडौं । नेपालमा रहेका तिब्बती शरणार्थीले ग्याल्पो ल्होसार मनाएका छन् । जावलाखेलमा रहेको शरणार्थी क्याम्पमा परम्परागत पहिरनमा सजिएर उनीहरुले नाचगानका साथ ल्होसार अर्थात् नयाँ वर्ष मनाएका हुन् ।
Hamrakura.com