arrow

फागुन २५ सम्म एमालेले सरकार नछाड्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १३ शनिबार
prithvi-subba-gurung-2079-11-13.jpg

काठमाडौं । नेकपा एमालेले २५ फागुनसम्म पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार नछाड्ने निर्णय लिएको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

‘२५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले त्यसबेलासम्म पुस १० गतेकै सहमति अनुसार अगाडि बढ्छौं, तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिन्नौं,’ उनले पत्रकार सम्मेलनमा भने ।  

 



नयाँ